काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । भेटपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गरे । प्रधानमन्त्री मोदीले साझा...बाँकी
काठमाडौं । नेकपा एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक राष्ट्रिय कार्यशालामा अध्यक्ष केपी शर्मा ओलीले पार्टी संगठनलाई तल्लो तहदेखि मजबुत बनाउने दाबी गरेका छन् । उनले सदस्यता विस्तारलाई तीव्र...बाँकी
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी आइतबारदेखि ललितपुरमा आयोजना हुने भएको छ । महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी पूरा भएको...बाँकी
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ...बाँकी
काठमाडौं । ७६औं अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा तीन जना विशिष्ट पर्वतारोही सम्मानित भएका छन् । नेपाली पर्वतारोहण, साहसिक पर्यटन र हिमाली समुदायको योगदानको कदर गर्दै गोरखाकी पूर्णिमा श्रेष्ठ,...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता सेयर जेठ २०...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ स्थित श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ । बैंकले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामग्री...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आयोजनामा ‘चौथो सांग्रिला साइकल र्याली’ आगामी जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको साइकल र्याली यस वर्ष पनि...बाँकी
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले पेस गरेको...बाँकी
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको एमबीबीएस र बीडिएस तहको चिकित्सक लाइसेन्स परिक्षामा वीरगञ्जको एउटा शिक्षण अस्पताल निल गएको छ। काउन्सिलले प्रकाशन गरेको नतिजा अनुसार, लाइसेन्स परिक्षामा एम बी केडिया डेण्टल शिक्षण कलेजबाट परिक्षामा सहभागि...बाँकी