News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा चौलागाईं चयन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२औँ केन्द्रीय महाधिवेशन पुस ११ र १२ गते नेपालगञ्जमा सम्पन्न भएको छ । महाधिवेशनमा देशभरका ८ सयभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो । महाधिवेशनको मूल समारोहको उद्घाटन...बाँकी

    महालक्ष्मी विकास बैंकले ल्यायो परिमार्जित सुनचाँदी धितो कर्जा योजना

    काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधासहित परिमार्जित सुनचाँदी धितो कर्जा योजना सार्वजनिक गरेको छ । नयाँ वर्षलाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर...बाँकी

    समानुपातिकतर्फ ६४ दलको भिडन्त, ५८ निर्वाचन चिन्हसहित बन्दसूची दर्ता

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ५ दर्जन बढी राजनीतिक दलहरू प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन आयोगमा पेश गरिएको बन्द सूचीअनुसार कुल ६४ वटा दलले ५८ वटा निर्वाचन चिन्हमार्फत समानुपातिक प्रणालीमा भाग...बाँकी

    एनसेलको भोल्टे क्षमता विस्तार, एचडी भ्वाइस सेवामा ५० लाख ग्राहक समेटिने

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धी परियोजनाको उद्घाटन गरेको छन् । अत्याधुनिक सर्भरहरूमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ)...बाँकी

    महासंघको आयोजनामा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधवार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल,...बाँकी

    नेपाल लाइफको १ अर्ब ६० करोडको सामूहिक लगानी कोष निष्कासन हुँदै

    काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाइहरू बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र...बाँकी

    सानिमा रिलायन्स लाइफद्वारा इलाम नगरपालिकाको पहिरो प्रभावितलाई आर्थिक सहयोग

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई १ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा...बाँकी

    लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयर पारित, चुक्ता पुँजी २६ अर्ब पुग्यो

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयर वितरणपछि बैंकको चुक्ता...बाँकी

    माछापुच्छ्रे बैंक र स्मार्ट पेबीच रेमिट्यान्स सम्झौता, युरोपबाट सजिलै रकम पठाउन सकिने

    काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । बैंकले साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशबाट नेपालीहरुलाई नेपालमा सजिलै...बाँकी

    कामना सेवा विकास बैंकद्वारा रामकोश फूलबारी माविका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिरौटा मार्फत श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका पोखरा...बाँकी