काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले धितो बन्धक सम्बन्धी रोक्का तथा फुकुवा सेवा अब पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग भएको समझदारीपछि अबसम्म जग्गाधनी, ऋणी र वित्तीय...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै आज वैशाख २२ गतेदेखि आउँदो जेठ २२ गतेसम्म व्यतित बीमालेख...बाँकी
काठमाडौं । पछिल्लो समय जन्मदिन, छेवर तथा अन्य सामाजिक उत्सवहरूमा महँगा उपहार वा भोजभतेर भन्दा पनि जीवन बीमा जस्ता दीर्घकालीन फाइदा हुने योजनाहरू उपहार दिने संस्कार बढ्दै गएको छ। यसैबीच दोलखाको चरिकोटका एक दम्पतीले आफ्नो...बाँकी
काठमाडौं । हिमालयन इन्भेस्टमेन्ट ब्यांकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बर्खास्त भएका छन्। कम्पनीको बैशाख १७ गते बसेको सञ्चालक समिति बैठकले सीईओ सुमेर शमशेर राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो। कम्पनीका अध्यक्ष कपिल दाहालका अनुसार...बाँकी
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा २०८३ वैशाख २१ गते दुहबी,सुनसरीको दिनेश स्मृति भवनमा सम्पन्न भएको छ । उक्त साधारण सभा उद्घाटन गर्दै पूर्व मन्त्री भगवती चौधरीले ग्रामीण महिला उत्सुकता...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकलाई हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरिएको छ । नेपाल राष्ट्र बैंकले वैशाख १ गते बैंकलाई २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न पूर्व स्वीकृति प्रादन गरेको हो । एनआईसी एशियाले...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट एनआईसी एशिया बैंक बाहिरिने भएको छ । बैंकले आफ्नो स्वामित्व रहेको सेयर बिक्री गरेर सूर्यज्योति लाइफबाट बाहिरिने निर्णय गरेको हो । कम्पनीमा बैंकको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक...बाँकी
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रकाश कुमार अधिकारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अधिकारीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले सोमबारदेखि नै पदभार...बाँकी
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा “डिजिटल एन्ड आईटी-इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस (BIS) प्रोग्राम २०२६” अन्तर्गत अभिमुखीकरण (Orientation) सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रम औद्योगिक उद्यम विकास संस्थान (IEDI) को...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा उपलब्ध गराउन प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग आग्रह गरेकी छन् । आइतबार निजी तथा संस्थागत विद्यालयका सङ्घसङ्गठनका पदाधिकारीसँग भएको छलफलमा उहाँले...बाँकी