News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    राष्ट्रिय वाणिज्य बैंकले साढे १ करोडमा मोटरसाइकल र स्कुटर किन्दै

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साढे १ करोड रुपैयाँ बराबरका मोटरसाइकल र स्कुटर खरिद गर्ने भएको छ । बैंकले १ करोड १३ लाख ६६ हजार रुपैयाँ बराबरका मोटरसाइकल र २६ लाख ८६ हजार रुपैयाँ बराबरका...बाँकी

    महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो शिशु स्याहार कक्ष र डे केयर

    काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ को अवसर पारेर महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीका लागि केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित,...बाँकी

    एनआईसी एशिया बैंकले बन्द गर्यो ७ वटा शाखारहित बैंकिङ सेवा

    काठमाडौं । एनआईसी एशिया बैंकले देशका विभिन्न सात स्थानमा सञ्चालनमा रहेका शाखारहित बैंकिङ सेवा बन्द गरेको जनाएको छ । बैंकले सञ्चालक समितिको निर्णय तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि देशभरका ७ वटा शाखारहित बैंकिङ सेवा बन्द...बाँकी

    स्वास्थ्य बीमाको भुक्तानी भदौभित्रै, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको बाँकी सम्पूर्ण बक्यौता आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बसेको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले...बाँकी

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा  नागेन्द्र साह नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बुधबारको  बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले राससलाई जानकारी दिए । धनुषाको नगराइन नगरपालिका–३...बाँकी

    ज्योति विकास बैंकका ग्राहकले अब नेपालपे कार्ड प्रयोग गर्न पाउने

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ग्राहकका लागि नेपालपे कार्ड सेवा सञ्चालनमा ल्याउने भएको छ । बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भएको सम्झौतापछि बैंकले एनसीएचएल–ईएफटी कार्ड स्विचमार्फत नेपालपे कार्ड जारी गर्न सक्ने...बाँकी

    ज्योति विकास बैंकको नाफा १.५९ अर्ब, व्यवसाय ८.८३ प्रतिशत बढ्यो

    काठमाडौं । ज्योति विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ९०५.७५ प्रतिशत बढेर १ अर्ब ५९ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १० करोड २०...बाँकी

    गरिमा विकास बैंकको नाफा १.६८ अर्ब रुपैयाँ, लाभांश क्षमता २०.२४ प्रतिशत

    काठमाडौं । गरिमा विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.३७ प्रतिशत बढेर १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १...बाँकी

    नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनामा लगानी गर्ने

    काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ । चितवन इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित ४.७५ मेगावाट (प्रस्तावित ६.५१ मेगावाट) क्षमताको सो आयोजनामा कुल...बाँकी

    गुमुखोला भ्याकुरे हाइड्रोपावरद्वारा ५ लाख कित्ता आईपीओ निष्काशनका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त

    काठमाडौं । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ गर्नका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।...बाँकी