News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सानिमा बैंकद्वारा रुपन्देहीको भलवारीमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । सानिमा बैंकले रुपन्देहीको भलवारीमा ८०औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का कामु प्रमुख रञ्जन मैनालीले गरे । कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस...बाँकी

    ग्रील व्यवसायी महासंघद्वारा सुरक्षाकर्मीलाई सुरक्षाका उपकरणहरु वितरण

    काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको पहलमा सुरक्षाकर्मीहरुलाई सुरक्षाका उपकरणहरु वितरण गर्ने काम सुरु भएको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी वृत सिंहदरबार र महानगरीय ट्राफिक...बाँकी

    देशभर थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले महिला ३ सय ०३ र...बाँकी

    जुनसुकै एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

    काठमाडौं । अबदेखि जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट रकम निकाले पनि शुल्न नलाग्ने भएको छ । यसअघि जुन बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड छ, सोही बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम...बाँकी

    कोरोना संक्रमणकै बीचमा बीमा व्यवसायमा बृद्धि

    काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ । बीमा समितिले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तको तुलनामा...बाँकी

    लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

    काठमाडौं । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको बताइएको हो । यसअघि सरकारले भदौ १५...बाँकी

    एनआइसी एसिया बैंकको ब्यालेन्स फन्डको न्याभ बढ्यो

    काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको साउन मसान्तसम्म आइपुग्दा प्रति इकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ २९ पैसामा पुगेको छ । असारमा यसको न्याभ ११ रुपैयाँ ०८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ...बाँकी

    तीनवटा लघुवित्तले जीवन विकास लघुवित्तको नाममा भदौ २२ देखि एकीकृत कारोबार सुरु गर्ने

    काठमाडौं । तीनवटा लघुवित्त वित्तीय संस्थाले भदौ २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु...बाँकी

    राष्ट्रिय खुला तेक्वान्दोमा मुलपानीलाई दुई स्वर्ण

    काठमाडौं । भर्चुअल राष्ट्रिय खुल्ला तेक्वान्दोमा मुलपानीले दुई स्वर्ण जित हासिल गरेको छ । मुलपानी तेक्वान्दो डोजाङले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा २ स्वर्ण जितेको हो । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित...बाँकी

    सन्दीप लामिछाने सहभागी टिम जमैकाको जित

    काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जित निकालेको छ । आज बिहान सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो । जमैकाले पहिले ब्याटिङ...बाँकी