News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    बैंकले हायर पर्चेज कर्जा घटाए, अब ‘ईभी लोन’मा केन्द्रित

    काठमाडौं । अटो व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कुल १ खर्ब ६ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार गत असारसम्म व्यवसायीले कुल १ खर्ब ६ अर्ब ८५...बाँकी

    कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्नुस् : प्रधानमन्त्री केपी शर्मा ओली

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा  सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई...बाँकी

    अर्थमन्त्रीको अटो व्यवसायीसँग प्रश्न : काम गरौं कि भाषण ?

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीले आफूहरुलाई विभिन्न कार्यक्रममा अतिथिका लागि बोलाएर काम गर्न अवरोध गरेको संकेत देखाएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै...बाँकी

    अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित

    काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी), नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरूको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य...बाँकी

    उत्कृष्ट कार्य गर्ने अभिकर्ता र एजेन्सी म्यानेजरलाई सुर्यज्योती लाइफले गर्यो सम्मान

    काठमाडौं । सुर्यज्योती लाइफ इन्स्योरेन्सले उत्कृष्ट कार्य गर्ने आफ्ना अभिकर्ता र एजेन्सी म्यानेजरलाई एक विशेष कार्यक्रम गरी सम्मान गरेको छ। कम्पनीको पोखरा शभागृह चोक शाखाले गत आर्थिक बर्ष २०८०/ ८१ मा उत्कृष्ट कार्य गर्ने आफ्ना...बाँकी

    मेट लाइफद्वारा अन्तर्राष्ट्रिय प्रमाणीकरण कार्यक्रमः आफ्ना एजेन्सी टोलीको विशेषज्ञता बढाउँदै

    काठमाडौं । मेटलाइफ नेपालले आफ्ना १८ फिल्ड म्यानेजरहरुका लागि एशियामा पहिलो पटक सेल्सफोर्स प्रोफेसनलाइजेशन प्रोग्राम सुरु गरेको छ। यस कार्यक्रमले सेल्स पेशेवरहरूलाई बिभिन्न अवसरहरूको दायरा प्रदान गरेर, उनीहरूको क्यारियरलाई अगाडि बढाउन र विकासको पछि लाग्न...बाँकी

    नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकको सहभागिता

    काठमाडौं । आज भदौ ११ गते देखी भदौ १६ गते सम्म काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ...बाँकी

    दिनेश आमात्यलाई आइएमई लाइफको कामु सीईओको जिम्मेवारी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिनेश बहादुर आमात्य नियुक्त भएका छन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आमात्यलाई कामु सीईओको जिम्मेवारी...बाँकी

    एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु भदौ १० गतेदेखि असोज १०...बाँकी

    एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हट्यो, अभिकर्तालाई सफलता

    काठमाडौं । अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटेको छ । बीमा प्राधिकरणको सञ्चालक समिति बैठकले सो व्यवस्थालाई हटाएको हो । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले यसअघि गरेको व्यवस्थालाई हटाएर अब अभिकर्ताले एकाघर परिवारको...बाँकी