काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।...बाँकी
काठमाडौं । 2nd ICC Emerging Asia Banking Awards अन्तर्गतको बेष्ट इन डिजिटल बैंकिङ अवार्ड एनआईसी एशिया बैंकले प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड धुम्बाराही शाखाले हिमालयन आरोही अवार्ड सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार भएको कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा विभिन्न बिधामा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता हरुलाइ सम्मान गरेको शाखा प्रमुख...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो। कम्पनीबाट जारी गरिएका बीमालेख २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफको कर्पोरेट मीट २०८१/८२ सम्पन्न भएको छ । उक्त मीट भदौ ७ गते, गोकर्ण फरेस्ट रिसोर्ट, काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा सूर्यज्योति लाइफको कर्पोरेट कार्यलयमा कार्यरत सम्पूर्ण कर्मचारीहरु र संचालक समिति...बाँकी
काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पाबाट विशेष छूट सुविधा पाउने भएका छन् । सो सम्बन्धी सम्झौतामा हालै एक सम्झौता भएको छ । जसअुनसार कम्पनीका ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३० प्रतिशतसम्मको विशेष छूट...बाँकी
काठमाडौं । बीमा ऐन, २०७९ को दफा ६ पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बीमा प्राधिरणले यस पटक भने सो ऐन पूर्ण रुपमा कार्यान्वय गर्ने तयारी गरेको छ । यसअघि बीमा प्राधिरणमा पुरुष सञ्चालक मात्रै भएपनि यस...बाँकी
काठमाडौं । गरिमा विकास बैंक इन एसेस्ट क्वालिटी अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित सेकेन्ड इर्मरजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड गरिमा विकास बैंक लिमिटेड द बेस्ट बैंक...बाँकी
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्त सँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।...बाँकी