News Portal

  • सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष शर्माको राजीनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता२ भदौ, २०८३
    १९ पटक
    २ भदौ, २०८३

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष पद्मनाथ शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। अध्यक्ष शर्माले आफ्नो पारिवारिक एवम् स्वास्थ्य अवस्थाको कारण देखाएर भदौ १ गते राजीनामा पेश गरेका थिए।

    संस्थाको सञ्चालक समितिको भदौ २ गते बसेको बैठकले सञ्चालक समितिका अध्यक्ष शर्माले दिएको राजीनामा भदौ २ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस्