News Portal

  • गृहपृष्ठ प्रदेश, राजनीति, समाचार

    मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण, ३ जना मन्त्री नियुक्त

    विराटनगर, २८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको...बाँकी

    हेटौंडामा एमएडब्लु ग्रूपले सञ्चालनमा ल्यायो जेसिबीको एक्सक्लुसिभ रिटेलर

    काठमाडौं । एमएडब्लु ग्रूप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालिले जेसिबीको एक्सक्लुसिभ रिटेलर हेटौंडामा सञ्चालनमा ल्याएको छ ।कम्पनीले नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री...बाँकी

    घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

    काठमाडौं । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । यस् अफर अन्तर्गत नयाँ ग्राहकले ५०...बाँकी

    जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा

    काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित आयोजना गरिएको जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० मा लक्की ड्र मार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ...बाँकी

    बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम लिएर तीन विकट जिल्लाका विभिन्न स्थानीय तहमा पुग्यो बीमा प्राधिकरण

    काठमाडौं । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयद्धारा कालिकोट, जुम्ला तथा मुगु जिल्लाका विभिन्न स्थानिय तह तथा सरोकारवालासँग बीमा सम्बन्धी जनचेतनामूलक छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले असोज...बाँकी

    अब सन सेक्युरिटिजमार्फत हुने शेयर कारोबारको भुक्तानी इसेवाबाट गर्न सकिने

    काठमाडौं । अब सन सेक्युरिटिजमार्फत हुने शेयर कारोबारको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । उक्त अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण...बाँकी

    स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण हुँदैनः गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताएका छन् । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’...बाँकी

    धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष ढकाल एशियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्डवाट सम्मानित

    काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरपे्रनियर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएवापत ढकाललाई “एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड”...बाँकी

    बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयद्धारा गौरिगजं गाँउपालिकामा अन्तरक्रिया सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरण‚ कोशी प्रदेश कार्यालयले असोज २४ गते बुधबारका दिन झापा जिल्ला स्थित “गौरिगजं गाँउपालिकासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम गौरिगजं गाँउपालिकाका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा...बाँकी

    मिर्मिरे लघुवित्तको एफपिओमा आवेदनको ओइरो, हालसम्म कतिले भरे ?

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेलको एफपिओमा आवेदनको आइरो लागेको छ । सिडिएसका अनुसार आज अर्थात असोज २८ गते साँझ ५ः०७ बजेसम्म उक्त एफपीओमा १० लाख ७० हजार ७६६ जना आवेदकले १ करोड २२...बाँकी