News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनएमबि बैंकले प्राप्त गर्यो २० मिलियन अमेरिकी डलर ऋण

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO )  बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ । बैंक...बाँकी

    मेटलाइफद्वारा भोजपुरमा बीमाको पहुँच विस्तार गर्न सचेतना कार्यक्रम आयोजना

    भोजपुर । मेटलाइफले हालै भोजपुर नगरपालिका तालिम हलमा ८० भन्दा बढी सहभागीहरुका लागि बीमा सचेतना कार्यक्रमको आयोजना गरेको छ । यस अन्तरक्रियात्मक कार्यक्रम मार्फत, कम्पनीले भोजपुरका स्थानीयमा आर्थिक सुरक्षाको भावना सिर्जना गर्ने र राम्रो भविष्यको...बाँकी

    सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपमा थप नँया सुविधा

    काठमाडौं । सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपमा नँया सुविधा थप गरेको छ ।  डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नँया सुविधाहरु थप गरेको हाे । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको यस...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ । बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव...बाँकी

    आरविवि मर्चेन्टले १३.१६ प्रतिशत लाभांश दिने

    काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको प्रस्तावित १३.१६ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको ८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल प्रहरीलाई सहयोग गरेको छ । महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको छ । बैंकको...बाँकी

    एभरेष्ट बैंकको २०.५३ प्रतिशत लाभांश पारित

    काठमाडौं । एभरेष्ट बैंकको प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको २९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८०...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

    काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म...बाँकी

    पोखरामा माइलेज टेस्ट एनओजी राइड सम्पन्न

    काठमाडौंं । नेपालको लागि टिभिएस स्कुटर र मोटरसाईकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ । गत आश्विन २७ गते पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा...बाँकी