News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    नाडेप लघुवित्तको १०औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्नो १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धादिङ्गस्थित ट्रिपल क्राउन रिसोर्टमा सम्पन्न भएको जनाएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष...बाँकी

    स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाई स्थित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्य तथा अभिभावक र अन्य सरोकारपक्षलाई बचत तथा कर्जा व्यवस्थापन...बाँकी

    प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता

    काठमाडौं । प्रभु बैंक र दोलखाको जिरीस्थित प्रख्यात होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शाबाट विशेष छुट सुविधा पाउने भएका छन् । होटल यार्शा जिरी नगरपालिकामा...बाँकी

    सिटिजन्स बैंकले विराटनगरमा गर्‍यो वृक्षारोपण

    काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा विराटनगरको विश्वकर्मा चोक, वडा नम्बर ८ मा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बैंकले आइतबार कोशी...बाँकी

    हिमालयन बैंकको नयाँ ‘ठमेल शाखा’ सञ्चालनमा

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो न्यूरोड शाखा – २ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका-२७, ठमेलस्थित संचय कोष भवनमा ‘ठमेल शाखा’ नामबाट बैंकिङ सेवा सुरु गरेको छ । जेठ २५ गतेदेखि नयाँ स्थानबाट सम्पूर्ण सेवा...बाँकी

    हिमालयन रिइन्स्योरेन्सको लाभांश पारित

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चाैंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौँ, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय...बाँकी

    विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमईको वृहत् वृक्षरोपण कार्यक्रम

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् वृक्षरोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षरोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले...बाँकी

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा रोप्यो ७०० भन्दा बढी विरुवा

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले विश्व वातावरण दिवस २०२५ को सन्दर्भमा सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमलाई वृहत वृक्षारोपण अभियानमार्फत समापन गरेको छ । उक्त अभियान कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । कार्यक्रमअन्तर्गत बैंकका ३५०...बाँकी

    विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंकले चोभारमा रोप्यो १ हजार बढी विरुवा

    काठमाडौं । बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सिटिजन्स बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शनिबार काठमाडौंको कीर्तिपुर नगरपालिका–१४, चोभारस्थित मञ्जुश्री पार्कमा आयोजित...बाँकी

    मेरो माइक्रोफाइनान्सद्वारा एपीएफ स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, शाखा कार्यालय भवानीपुर बाँकेले एपीएफ स्कुल कोहलपुर,बाँकेको सहकार्यमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले यस अघि विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आइरहेको छ...बाँकी