News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सानिमा बैंकले ग्राहकले दूसित प्रिन्सेसमा आकर्षक छुट पाउने

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाडौंमा छूट दिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिटरक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर...बाँकी

    ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

    काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच ब्लु...बाँकी

    भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्छ: ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता हुनुपर्ने बताएका छन् । महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना...बाँकी

    गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेले दिए राजीनामा

    काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे कम्पनीबाट बाहिरिएका छन् । उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भाद्र २२ गतेदेखि लागू हुनेगरी उनको...बाँकी

    एफएनसीसीआई र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । प्रमुख अतिथि...बाँकी

    कर राजस्व-जिडिपीमा २.४ प्रतिशत वृद्धि गर्ने, जारी गर्याे आन्तरिक राजस्व परिचालन रणनीति

    काठमाडौं । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो । राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली...बाँकी

    स्पष्ट नीति नहुँदा यातायातमा अस्वस्थ प्रतिस्पर्धा बढ्यो: यातायात व्यवसायी सिटौला

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले यातायातसम्बन्धि प्रष्ट नीती नल्याउँदा यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । बुधबार पोखरामा पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारणसभामा उपाध्यक्ष सिटौलाले सरकारले...बाँकी

    अर्थ मन्त्रालयका सहसचिव मैनाली कृषि विकास बैंकको सञ्चालकमा नियुक्त

    काठमाडौं । दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार कृषि विकास बैंकको बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दीर्घराज मैनाली मनोनयन भएका छन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी...बाँकी

    लक्ष्मी सनराइज बैंकले गर्यो वीरगञ्जमा सेवा विस्तार

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगञ्ज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकको सेयर बेचेर बाहिरिँदै संस्थापक नरेन्द्र सोनी

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी नरेन्द्र कुमार सोनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा...बाँकी