काठमाडौं । नेशनल सोलार पावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरका ७ लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको हो ।...बाँकी
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका १४ लाख १८ हजार ३६६ थान ऋणपत्र असोज १६ गते नेप्सेमा सूचीकृत भएको हो...बाँकी
काठमाडौं । “विश्व लगानीकर्ता सप्ताह २०२३” को अवसरमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजना तथा अर्थसरोकारको पहलमा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम रिलायन्स कलेज, सरस्वतीनगर, काठमाडौँमा आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन...बाँकी
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा पौडेल नियुक्त भएकी हुन् । प्राधिकरणले कम्पनीबाट पत्र पाएको दुई दिन अर्थात सोमबार...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही असोज १६ गते देखि २६ गतेसम्म लागू हुनेछ । पुनर्जागरण...बाँकी
काठमाडौं । सिटिजन्स बैंकमा २६ व्यक्ति तथा कम्पनीको ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार २६ लगानीकर्ताको २७.२३ प्रतिशत अर्थात् ३ अर्ब ८६ करोड ६३ लाख ६७ हजार रुपैयाँ...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकमा २० जना सेयरधनीकाे सबैभन्दा बढी सेयर स्वामित्व देखिएकाे छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार २० जना सेयरधनीहरुको बैंकमा ५३.३३ प्रतिशत सेयर स्वामित्व छ । ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले साथी अस्पतालको सेवामा छुट पाउने भएको छन् । नेपाल एसबिआई बैंक र साथी अस्पताल एन्ड रिसर्च सेन्टर, कैलालीबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा...बाँकी
काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोड स्थित बंैककै जग्गामा २०८० साल आश्विन १२ गते शुक्रबार भवन निर्माणको लागि शिलान्यास गरेको छ । बंैकका अध्यक्ष श्री प्रचण्ड बहादुर श्रेष्ठले भवन...बाँकी
काठमाडौं । सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच समझदारी भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्ग, काठमाडौं स्थित गुरु ट्राभल्सबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्...बाँकी