News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    ट्राफिक प्रहरीलाई पुँजी बजार र डिजिटल बैंकिङ सुरक्षाबारे सचेतना

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ट्राफिक प्रहरी कर्मचारीका लागि वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी सन्राइज क्यापिटल र लक्ष्मी सन्राइज बैंकको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा...बाँकी

    माउण्टेन इनर्जीको नाफा ७९ करोड नाघ्यो, ईपीएस २५.५२ रुपैयाँ

    काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा २९.०८ प्रतिशतले बढेको छ । कम्पनीले यस अवधिमा ७९ करोड ७० लाख ४३ हजार...बाँकी

    गरिमा सुवर्ण योजनाको अनलाइन प्रणाली सुरु, लगानीकर्तालाई सहज हुने

    काठमाडौं । गरिमा विकास बैंकको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ का लगानीकर्तालाई अनलाइनमार्फत विभिन्न सेवा उपलब्ध हुने भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३...बाँकी

    नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशतसम्म छुट

    काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीलाई चितवनस्थित मनकामना अस्पताल प्रालिले स्वास्थ्य सेवामा छुट दिने भएको छ । यससम्बन्धी सम्झौतामा नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका बजार प्रमुख उमाकान्त बरालले...बाँकी

    प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब

    काठमाडौँ  । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटि एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको...बाँकी

    यातायात क्षेत्रको दिगो विकासका लागि स्थिर नीति अपरिहार्य: रितु सिंह वैद्य

    काठमाण्डौ । ​नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले दोस्रो नाइमा मोबिलिटी एक्स्पोको उद्घाटनमा नेपालको यातायात प्रणालीलाई भरपर्दो र दिगो बनाउन आधुनिक पूर्वाधार र स्थिर नीतिको खाँचो औंल्याएकी छिन्। ​उनले यातायातलाई विलासिताको वस्तु वा राजस्वको स्रोत मात्र नभई...बाँकी

    पोखरामा मेट लाइफ नेपालको गण्डकी प्रदेश कार्यालय सञ्चालनमा

    काठमाडौं । मेटलाइफ नेपालले पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा आफ्नो गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ । यस कार्यालयको सञ्चालनसँगै गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा प्रदान...बाँकी

    ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबीच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क क्यूआरबाट हुने

    काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा लाग्ने प्रवेश तथा उपभोग शुल्क नगदरहित प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतामा नेपाल ट्रक यातायात...बाँकी

    आजदेखि भृकुटीमण्डपमा नाइमा मोबिलिटी २०२६ एक्स्पो सुरु

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डप यतिबेला सवारीसाधनका सौखिन र आवश्यकता भएका ग्राहकहरूले भरिभराउ छ । नाइमाले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करणले छुट्टै रौनक ल्याएको छ । ५५ भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे र चार...बाँकी

    रिलायबल नेपाल लाइफले उत्कृष्ट अभिकर्तालाई गर्‍यो सम्मान

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीले व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्तालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो...बाँकी