News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    डिशहोमको “डिसहोम डिलर दाईको डिस्काउन्ट” अफर सञ्चालन

    काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिसहोम डिलर दाईको डिस्काउन्ट” नामक अफर सञ्चालन गरिरहेको छ । यसै अफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा...बाँकी

    नबिल बैंकद्वारा नेपालमै पहिलोपटक ‘नबिल फोन लोन’ सुविधा सुरु

    काठमाडौं । नबिल बैंकले नेपालमै पहिलोपटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंंकिङ प्रणालीमा अब्बल रहेको बैंकले तलबी खाता बाहेक ग्राहकहरुले आवश्यकताअनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने जनाएको...बाँकी

    एनआइसी बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट सम्मानित

    काठमाडौं । एनआइसी एसिया बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित हुने भएका छन् । सरकारले शनिबार संविधान दिवसको अवसरमा अध्यक्ष अग्रवाललाई सो पदक प्रदान गर्ने घोषणा गरेको हो ।...बाँकी

    देशभर १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्...बाँकी

    ग्लोबल बैंकद्वारा मोबाईल नम्बर परिवर्तन गराउन आग्रह

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आफना ग्राहकहरूलाई प्रयोगमा नआएका मोबाईल नम्बर परिर्वतन गराउन आग्रह गरेको छ । बैंकले रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने बैंकमा गई नयाँ नम्बर अपडेट गर्न आग्रह...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बीरेन्द्रनगरमा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका–६ स्थित शाखा कार्यालय बीरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१औं शाखा...बाँकी

    मेगा बैंकले १८ लाख ४० हजार कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने

    काठमाडौं । मेगा बैंकले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर यही ११ गतेदेखि लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४।७० कित्ता र सर्वसाधारण तर्फको ७...बाँकी

    बीओकेको संस्थापक समूहको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गतेबाट लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन)...बाँकी

    कामना बैंकद्वारा ग्राहकलाई मुद्दती निक्षेप रकम भुक्तानी लिन आग्रह

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मुद्दती निक्षेप खाता भएका ग्राहहरुलाई साँवा ब्याज रकम लैजान आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका ग्राहकहरुलाई यस्तो आग्रह गरेको हो । बैंकले...बाँकी

    उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित

    काठमाडौं । सरकारले उद्योगी शंकरलाल अग्रवाल प्रवल जनसेवा श्री (चतुर्थ)बाट विभूषित भएका छन् । पाँचौं संविधान दिवसका अवसरमा एक दर्जनभन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभुषित गरेको छ । शंकर ग्रुपका अध्यक्ष...बाँकी