News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सनराइज बैंकबाट पैसा झिक्न चेक तथा एटिएम कार्ड नचाहिने

    काठमाडौं । सनराइज बैंकले बैंकबाट पैसा भिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैकले काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको हो । यस सेवाको सुरुवात गरेसँगै अब उप्रान्त...बाँकी

    २४ घण्टामा देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै देशभर...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने भएको छ । प्राप्तीकै लागि आगामी असोज २८ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि सो दिन विशेष...बाँकी

    सिद्धार्थ बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गते शुक्रबारबाट ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख...बाँकी

    महालक्ष्मी बैंकले ब्याज रकममा दस प्रतिशत छुट दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई राहत दिने हेतुले ऋणीहरुले असोज मसान्त भित्रसम्म व्याज भुक्तानी गरेमा भुक्तानी गरेमा व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । यस विषम परिस्थितमा कोरोना भाइरसका कारणले उत्पन्न...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई २० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो । धरान उपमहानगरपालिका–३ का अध्यक्ष आशाकुमार श्रेष्ठ र इन्स्योरेन्सको प्रदेश...बाँकी

    प्रभु बैंकको सहयात्रा समृद्धि कर्जा योजना आरम्भ

    काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘सहयात्रा समृद्धिको नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा...बाँकी

    युनियन लाइफ इन्स्योरेन्स तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । मंगलबारदेखि युनियन लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा प्रवेश गरेको हो । कम्पनीले आफनो चौथो वार्षिकोत्वसको अवसरमा यस स्थानसम्म ल्याउन...बाँकी

    टेनिस क्लबका उपाध्यक्ष दुलालद्वारा पहिरो पिडितलाई राहत प्रधान

    काठमाडौं । अखिल नेपाल टेवल टेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवम् पूर्व खेलाडी राजेन्द्रबहादुर दुलालले सिन्धुपाल्चोकमा पहिरोपीडित ३५ घर परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् । उपाध्यक्ष दुलालले सोही स्थानमा पुगि पीडित परिवारलाई ३५ बोरा चामल,...बाँकी

    देशभर १ हजार ३ सय ५६ कोरोना संक्रमित थपिए

    काठमाडौं । बितको २४ घण्टामा देशभर १ हजार ३ सय ५६ कोरोना भाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै...बाँकी