News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कतिबद्ध रहेको बताएकी छिन् । राजनीतिक दलहरूसँग आज भएको संवादमा उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको...बाँकी

    नेपाल रि का सञ्चालकद्धय दाहाल प्रधान र को राजिनामा स्वीकृत

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालकद्वय बालकृष्ण दाहाल र एमिल प्रधानको राजीनामा स्वीकृत भएको छ । कम्पनीको नियमावलीको नियम २७(ख) को व्यवस्था बमोजिम समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरिरहेका...बाँकी

    आरबिवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न, ४० करोड नगद लाभांश पारित

    काठमाडौं । आरबिवि मर्चेन्ट बैंकिङ लिमिटेडले दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले सेयरधनीहरूलाई ४० करोड रुपैयाँ नगद लाभांश पारित गरेको हो । कम्पनीकी अध्यक्ष सरस्वती अधिकारीले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक...बाँकी

    सानिमा बैंकको ७.३६ प्रतिशत नगद लाभांश पारित

    काठमाडौं । सानिमा बैंक लिमिटेडको आइतबार २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अध्यक्षता बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले गरेका थिए । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत (कर...बाँकी

    सिटिजन लाइफ म्याग्दी शाखाद्वारा तातोपानी कुण्डमा सरसफाई तथा अन्य सामग्री वितरण

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिकउत्सवको अवसरमा कम्पनीको म्याग्दी शाखाले विश्वको प्रसिद्ध प्राकृतिक उपचार केन्द्र बेनी नगरपालिका ४ तातोपानी कुण्डमा सरसफाई तथा अन्य सामग्री वितरण गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि तातोपानी कुण्ड...बाँकी

    सिटिजन लाइफको आठौं वार्षिकोत्सवः देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

    काठमाडौं । जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै, विश्वास र साथका साथ आठ वर्षको सफल यात्रा तय गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आज आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व...बाँकी

    गरिमा विकास बैंकले डाक्यो कार्तिक २७ गते एजीएम, के-के छन् एजेन्डा ?

    काठमाडौं । गरिमा विकास बैंकले आफ्नो १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते विहीबार गर्ने भएको छ । सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा हुने जनाइएको छ । सभाले आर्थिक वर्ष...बाँकी

    त्रिभुवन माध्यमिक विद्यालयमा ग्लोबल आइएमई क्यापिटलद्वारा वित्तीय साक्षरता सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बागलुङ जिल्लाको पैंयुपाटामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालय, पैंयुपाटा, बलेवामा असोज ३१ गतेका दिन धितोपत्र बजारसँग सम्बन्धित लगानी शिक्षा, पूँजीबजार लगायतको बारेमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त...बाँकी

    ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज...बाँकी

    पेशागत बीमा अभिकर्ता संघ, हिमालयन लाइफको बागमती प्रदेशद्वारा स्कुल ब्याग हस्तान्तरण

    काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, बीमक हिमालयन लाइफ इन्स्योरेन्स बागमती प्रदेशले सिनियर एजेन्सी म्यानेजर, एमडीआरटी रबीन्द्र तिमल्सिना र सृष्टी बस्नेतको संयोजकत्व, लगानी बागमती प्रदेशका अध्यक्ष चिरन्जीवी गजुरेलको उपस्थितीमा श्री कृष्ण आधारभुत विद्यालय, गोदावरी २...बाँकी