News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    कोप–३० मा ९ एजेण्डा प्रस्तुत गर्दै नेपाल

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औं सम्मेलन (कोप–३०)को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गते) सम्म...बाँकी

    मेची भन्सारबाट १२.२८ अर्बको सामान आयात हुँदा २१.८ प्रतिशत घट्यो निर्यात

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १...बाँकी

    सासु कोषमा सूचीकृत श्रमिकको संख्या २५ लाख ७६ हजार, ९३ अर्ब रुपैयाँ संकलन

    काठमाडौं । सामाजिक सुरक्षा कोषले सञ्चालन गर्दै आएको सुरक्षा योजना, सामाजिक सुरक्षा योजना र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ । पछिल्लो समय कोषमा...बाँकी

    मुस्ताङ भन्सार कार्यालयले संकलन गर्‍यो ३ अर्बभन्दा बढी राजस्व

    काठमाडाैं । नेपाल-चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १ करोड ४४ लाख ३६ हजार राजस्व संकलन गरेको छ । गत ३१ भदौमा पूर्ण रूपमा व्यापारिक मार्गको रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ...बाँकी

    कलाकारसँग प्रधानमन्त्री कार्कीले भनिन्- दुष्प्रचार चिर्न भूमिका खेलि दिनुहोस्

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छिन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्न भूमिका खेल्नुपर्ने बताइन् । ‘समाजमा तपाईँ कलाकारहरूको प्रभाव छ,...बाँकी

    जेनजी प्रदर्शनको क्रममा नष्ट भएको घर हेर्न गए केपी ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाटले ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक उनी श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा...बाँकी

    विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै ३५ अर्बको प्रतिबद्धता

    काठमाडौं । पछिल्ला वर्षहरूमा वैदेशिक लगानी बढेर गएको छ । उद्योग विभागकाअनुसार पछिल्लो तीन महिनामा मात्रै ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । गत साउनदेखि असोज मसान्तसम्ममा ३ सय ११ वटा...बाँकी

    सरकारले उचित वातावरण बनाए कांग्रेस निर्वाचनमा सहभागी हुने कावा सभापति खड्काको दावी

    काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् । सुर्खेतमा मंगलबार आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले चुनावका लागि...बाँकी

    अर्घाखाँची सिमेन्टसहित चार कम्पनीको बिजुलीको लाइन काटियो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहान चार कम्पनीको बिजुलीको लाइन काटेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायम रहेको बेला घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटिएको...बाँकी

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

    लिस्बन । पोर्चुगलमा अवस्थित नेपाल कल्चर कम्युनिटी कोइम्ब्राद्वारा आयोजना गरिएको तिहार विशेष सांस्कृतिक कार्यक्रम आइतबार कोइम्ब्रामा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गरेको थिए भने प्रमुख अतिथि पोर्चुगली प्रतिनिधि क्यातरिना पिइरेस  रहेका थिए ।...बाँकी