काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच व्यवसायिक सम्झौता भएको छ । एशोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी उक्त सम्झौता भएको हो । उक्त...बाँकी
काठमाडौं । कोरोना भाइरसको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि बैंकका काउन्टरमा नआउन सर्वसाधारणलाई अपिल जारी गरेको छ । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एक अपिल जारी गर्दै सर्वसाधारणलाई बैंकका काउन्टरमा नआउन आग्रह गरेको हो...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संगठित संस्थानले कोरोना महामारीका बीचमा पनि जीवन बीमाको व्यवसायमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...बाँकी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गएको वर्ष ११ अर्ब ५ करोड नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणले ११ अर्ब ५ करोड नाफा कमाएको हो । ३५औं वार्षिककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय...बाँकी
काठमाडौं । नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको छ । प्रति शेयर १ सय रुपैयाँका दरले १ करोड...बाँकी
काठमाडौं । थप ५ सय ८१ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा...बाँकी
काठमाडौं । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपसभामुख तामाङको हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको हो ।...बाँकी
Posted by Shiva Basnet |
समाचार काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै पत्रकार दिपक पाण्डे र आर्थिक पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिल नेपालको सदस्य पदमा नियुक्त गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार काउन्सिलको सदस्यमा...बाँकी
काठमाडौं । उच्च अदालत पाटनको संयुक्त इजलासले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सोमबारदेखि काम गर्न पाउने भएका छन् । उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश दिएसँगै भट्टले...बाँकी