काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले यमयम क्याफेमा छुट पाउने भएक छन् । झम्सिखेलस्थित यम यक क्याफेमा डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ८ प्रतिशत छुट पाउने भएका हुन् । उक्त छुट सम्झौतामा...बाँकी
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित हरित स्मार्ट कृषि बजारमा पनि अब क्यूआर कोडको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज १२० रुपैयाँको कागती खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानीको आरम्भ गरेका हुन् ।...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङस लिमिटेडबीच सामूहिक दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । नेपाल बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टमा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा छुट पाउने भएका छन् । बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानमा रहेको आगन्तुक रिसोर्टमा बैंकका ग्राहकले कार्ड अथवा मोबाइल बैंकिङ्ग मार्फत बिल...बाँकी
काठमाडौं । सनराइज बैंकले रामेछाप जिल्लाको मन्थली नगरपालिका–११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७, भुजिमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६८ पुगेको...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले माघ १५ गतेदेखि १७ गतेसम्म कन्चनपुरको महेन्द्रनगरमा तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कार्यक्रममा दार्चुला, बैतडी, कन्चनपुर र डडेलधुरा जिल्लाका सहकारी संस्थाहरुलगायत स्थानीय कृषक,...बाँकी
काठमाडौं । ब्रोडवे इन्फोसिसले नेपालको बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड जितेको छ । ब्रोडवेले आईटिमा रुची राख्नेहरुलाई जाभा, पाइथन, डिजिटल मार्केटिङजस्ता विविध विषयमा तालिम प्रदान गर्दै आएको छ । बेलायतको विजनेस म्यागेजिन एप्याक इन्साइडरले प्रदान...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न भएको छ । यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेचीदेखि महाकालीसम्मका शाखा र उपशाखामा कार्यरत सक्रिय १ सय ८५ जना...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाले पद तथा गोपनीयताको सपथ लिएका छन् । गत माघ १६ गते अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका केडियाले नयाँ कार्यकालको लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट–पे’ सँग साझेदारी गरेको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर...बाँकी