News Portal

  • सिटिजन्स बैंक र होटल मेरिडियनबीच विशेष छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२२ माघ, २०७७
    १००७ पटक
    २२ माघ, २०७७

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियन सुन्धारामा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् ।
    बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल मेरिडियनमा सेवा लिँदा विशेष छुट पाउने भएका हुन् । बुधबार बैंक र होटलबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्