काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साढे दुई अर्ब रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले ६ वर्षे अवधि रहेको सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो ।...बाँकी
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा प्राइम कमर्शियल बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (बैशाख २७ गते) प्राइम कमर्शीयल बैंक, गणपति लुघवित्त वित्तीय संस्था र सहारा विकास बैंकको बोनस सेयर एकैदिन...बाँकी
काठमाडौं । दोस्रो बजारमा कारोबार सुरु भएदेखि निरन्तर उकालो लागेको महिला लघुवित्त वित्तीय संस्था सेयर मूल्यमा गिरावट देखिएको छ । दैनिक पोजेटिभ सर्किट लागेको बढेको संस्थाको सेयर मूल्य आज (बैशाख २६ गते) घटेर नेगेटिभ सर्किट...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बहुमत गुमाउनु परेको हो । प्रधानमन्त्री केपी शर्मा...बाँकी
काठमाडौं । आइसिटी डे २०२१ को दिन फुल भर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका अनुसार ६ महिनाभित्र अधिकांश...बाँकी
काठमाडौं । संघीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पीसीआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र...बाँकी
काठडमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडामा शुक्रबार...बाँकी
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीको बैशाख २४ गते अपरान्ह साढे २ बजे बसेको सञ्चालक समितिको ४२औं बैठकको सभा स्थगित गर्ने निर्णय गरेको हो । बैठकका...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (बैशाख २४ गते) बिहीबार मात्रै एक लाख १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युटअन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त...बाँकी