काठमाडौं । कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ । यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले बैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डाटा...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलतापश्चात अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित...बाँकी
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति ५३औं वर्षमा प्रवेश गरेको छ । यस उपलक्ष्यमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सञ्चालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, कर्मचारीहरु, बीमितहरु, बीमकहरु, सर्भेयरहरु र अभिकर्ताहरुलाई बधाई तथा शुभकामना व्यक्त...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त भएका छन् । बैंकले शुक्रबार सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारीलाई नियुक्त गरेको हो । सूचना अधिकारीमा नियुक्त भएका राजेन्द्रलाल श्रेष्ठ...बाँकी
काठमाडौं । एनएमबि बैंक ग्राहकले अब घर तथा कार्यालयबाटै केवाईसी भर्न सक्ने भएका छन् । बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न अनलाईन केवाईसी अघि सारेको हो । यो सेवाको सुरूवातसँगै...बाँकी
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले बैशाख ३१ गतेदेखि मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिदिएको हो...बाँकी
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वन काठमाडौंबीच कोभिड–१९ अघि र पछिको सेवासम्बन्धी सम्झौता भएको छ । निषेधाज्ञामा कम्पनीका ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग पुर्याउने उद्देश्यले कम्पनीले सिटिजन केयर सुविधाअन्तर्गत क्लिनिक...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ३५.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त बीमाशुल्कमा सो मात्राको वृद्धि गर्न सफल भएको हो । गत...बाँकी
काठमाडौं । नेपालमा बढ्दो कोभिड–१९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बङ्गलादेश बैंकले सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग गरेको छ । बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आइएफआइसी...बाँकी