News Portal

  • गृहपृष्ठ लाभांश, समाचार

    सानिमा बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

    काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले कायम चुक्ता पुँजीबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण...बाँकी

    एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २ करोड २१ लाख सहयोग प्रदान

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक...बाँकी

    भीषण बाढीले रसुवागढी नाकाबाट ठूलो संख्यामा ‘इभी’ बगाउँदा चाडपर्वको व्यापार प्रभावित

    काठमाडौं । नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरेर भित्र्याउने तयारीमा रहेका चिनियाँ विद्युतीय सवारी साधनहरू बगाउँदा अटोमोबाइल बिक्रेताका लागि ठूलो नोक्सानी हुने भएको छ। बुधबार बिहान चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवागढी भन्सार कार्यालय...बाँकी

    बाढीबाट भएको क्षतिको जानकारी गराउन बीमितलाई नेको इन्स्योरेन्सको आग्रह

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिको जानकारी गराउन तथा आवश्यक सहयोगका लागि निम्न कम्पनीमा सम्पर्क गर्न नेको इन्स्योरेन्सले आग्रह गरेको छ । उक्त विपद्का कारण बीमितको सम्पत्तिमा पुगेको क्षतिको विवरण...बाँकी

    मेटलाइफ नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख योगदान

    काठमाडौं । मेटलाइफ नेपालले नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३० लाख योगदान गरेको छ । रसुवा, नुवाकोट र धादिङलगायत...बाँकी

    प्रधानमन्त्री विपद् राहत कोषमा एशियन लाइफको रु. १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विस्थापित परिवारजनको राहत, पुनःस्थापना, घाइतेको उद्धार तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री विपद् राहत कोषमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले रु. १ करोड १ लाख...बाँकी

    व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५% सम्म छुट दिने प्रभु महालक्ष्मीको घोषणा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद...बाँकी

    आइएमई लाइफद्वारा बाढी पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोगको प्रतिबद्धता

    काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दुःखद् घटनाप्रति आइएमई लाइफ इन्स्योरेन्स कम्पनी...बाँकी

    सूर्यज्योति लाइफद्वारा बाढीपीडित राहतका लागि रु.१ करोड सहयोगको प्रतिबद्धता

    काठमाडौं । यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त...बाँकी

    नेपाल लाइफको लिडरसीप एक्सिलेन्स अवार्डस् २०२६ सम्पन्न

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको”Leadership Excellence Awards 2026″ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।  “Everest Year – Clouds and Beyond” मूल नाराका साथ भदौ...बाँकी