News Portal

  • नेपाल माइक्रो इन्स्योरेन्सको सीईओमा अनिल गिरी नियुक्त

    आर्थीकसंसार संवाददाता२७ असोज, २०८३
    ११ पटक
    २७ असोज, २०८३

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन् ।

    कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको ६३औँ बैठकले गिरीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    यसअघि कम्पनीमा कायममुकायम कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका गिरीलाई असोज २५ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्