काठमाडौं । इसेवाले शिखर इन्सुरेन्ससँगको सहकार्यमा सञ्चालन गरिरहेको ‘सहारा हेल्थ इन्सुरेन्स’मार्फत सर्वसाधारणको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको जनाएको छ । इसेवाका अनुसार यो स्वास्थ्य बीमा योजना केवल १ हजार ३९९ रुपैयाँ प्रिमियमबाट सुरु हुने...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आर्थिक सहयोग र सहजीकरणमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा स्थानीय तहलाई स्वास्थ्य तथा खानेपानीसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । बैंकले सामाजिक तथा...बाँकी
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी किशोरी थापाले आफ्नो नाममा रहेको ५६ हजार ४३५ कित्ता शेयर बिक्रीका लागि स।स्थामा निवेदन पेश गरेअनुसार उक्त शेयर...बाँकी
काठमाडौं । पोखरा फाइनान्सको कम्पनी सचिवमा बिनोद राज पौडेल नियुक्त भएका छन् । पोखरा फाइनान्स र समृद्धि फाइनान्स एक आपसमा गाभिई कायम भएको पोखरा फाइनान्सको संचालक समितिको असार २६ गते बसेको संचालक समितिको बैठकको निर्णय...बाँकी
काठमाडौं । नबिल बैंकको कुल सम्पत्ति ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंकको ४२औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म बैंकले आफ्नो सम्पत्ति ७ खर्ब...बाँकी
काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले स्थापनाको ४२औं वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणासहित कृत्रिम बौद्धिकता (एआई) मा आधारित भविष्यको बैंकिङ प्रणालीको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले परम्परागत बैंकिङको...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाअनुसार, बैंक तथा वित्तीय संस्थाले...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको करिब पौने ४ करोड कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो साउन ३० गतेबाट ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीच एक आपसमा गाभ्ने’/गाभिने कार्य सम्पन्न भई आज शुक्रबारबाट पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका...बाँकी