News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    शिवशंकर इन्भेष्टमेन्टलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

    काठमाडौं । एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तको एकिकृत कारोबार शुरु

    काठमाडौं । मोरङको विराटनगर स्थित नेरुडे लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मर्जर सम्पन्न भई फागुन ३० गतेबाट एकिकृत कारोबार शुरु भएको छ । दुई लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा...बाँकी

    ८ महिनामा सूर्यज्योति लाइफले गर्याे साढे ५१ करोड रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा साढे ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार फागुन मसान्तसम्म १ हजार ३२४ वटा दाबी वापत ५१ करोड...बाँकी

    बैंकको शाखा र नोटको अस्तित्व सकिँदैछ : पूर्वअर्थमन्त्री खतिवडा

    काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग र बैंकको शाखाको अस्तित्व सकिँदै गएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त भएका छन् । कम्पनीको बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट केडिया सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । केडिया सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकमा चयन भएका हुन्...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक साधारणसभा काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत...बाँकी

    नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बजारको अध्ययन अनुसन्धान गरी नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र...बाँकी

    विन नेपाल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।...बाँकी

    महिला लघुवित्तको अध्यक्षमा कुवँर चयन

    काठमाडौं । महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् । लघुवित्तको फागुन २७ गते आइतबार बसेको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना...बाँकी

    एनआईसी एशिया लघुवित्तद्वारा राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न

    काठमाडौं । “साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो गौरवमय राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन...बाँकी