काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीमा संचालित बैंक, इन्स्योरेन्स तथा वित्तीय संस्थाहरूले ग्लोबल मनी विक २०२४ को अवसरमा र्याली कार्यक्रम सम्पन्न गरेका छन् । बैंक, इन्स्योरेन्स, लघुवित सहकारी संस्थाहरूले आर्थिक संकलन गर्ने मात्रै नभएर संकलित रकमलाई...बाँकी
काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ०८ गते वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरु बीच कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष...बाँकी
काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४) ले आज विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनि विक २०२४ को उपलक्ष्यमा त्रिभुवन विश्व विद्यालय अन्तरगतका एमबिए अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिजले ब्रोकर अफिस...बाँकी
काठमाडौं । ग्लोबल मनी विकको अवसरमा समृद्धि फाइनान्सले चैत्र ८ गते बिहिवार बुटवल शाखा र चैत्र ९ गते शुक्रवारको दिन कसाहा शाखा र बनेपा शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्रोटेक्ट यार मनी,...बाँकी
काठमाडौं । विपद जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पु¥याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ साल देखि अनवरत रुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको कैलालीमा रहेको श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा ८ वटा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकले...बाँकी
काठमाडौं । नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्था लिमिटेडको शाखा कार्यालय हसुलियाले बीमा दाबी रकम एघार लाख २५ हजार २ सय ६३ रुपैयाँ सदस्यको परिवारलाइ भुक्तानी गरेको छ । शाखा कार्यालय हसुलियाको केन्द्र न ७८ पबेरा...बाँकी
काठमाडौं । ग्लोबल मनी विकको अवसरमा समृद्धि फाइनान्सले चैत्र ७ गते बुधवारको दिन जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्रोटेक्ट योर मोनी, सेक्योर योर फ्युचर...बाँकी
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय भवानीपुर, बाँकेले बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले उक्त केन्द्र अन्तरर्गतका विभिन्नि केन्द्रका प्रमुखहरु भेला गरी सो कार्यक्रम सम्पन्न...बाँकी
काठमाडौं । सानिमा क्यापिटल र सानिमा सेक्युरिटीजको संयुक्त आयोजना वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र...बाँकी