काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी दिपक तुलाधरले आफ्नो नाममा रहेको २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन दिए अनुसार...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई...बाँकी
काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीले महिला कर्मचारीका लागि मेहन्दी कार्यक्रमको आयोजना गरेको छ । श्रावण महिनाको पहिलो सोमबार पारी “मेहेन्दीको महिना, माया र सद्भावले लगाऔँ” भन्ने सन्देशसहित उनीहरुले एकआपसमा मेहन्दी लगाउने कार्यक्रम गरेका हुन् ।...बाँकी
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त सीईओ चोलराज शर्मा जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीज्यूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,...बाँकी
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बीमा प्रिमियममा गरिएको अत्याधिक वृद्धिलाई न्यूनीकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ। प्रधानमन्त्री ओलीसमक्ष ४३ बुँदे सुझाव पेस गर्दै चेम्बरले वर्तमान आर्थिक प्रतिकूलताबीच उद्यमी–व्यवसायीलाई मर्का पर्नेगरी नेपाल...बाँकी
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा आगामी साउन २३ गते हुने भएको छ । कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा महोत्तरीको बर्दिबासस्थित होटल विनायक होटलमा बिहान ११बजेखि शुरु...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत...बाँकी
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ६ हजार ८४८ कित्ता शेयर बिक्रीमा राखिएको छ। यसअघि यो शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीका...बाँकी
काठमाडौं । प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता भएको छ । शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) एवम् नेपालको बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीचमा संस्थागत विकासको वृहत्तर...बाँकी
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामचन्द्र जोशी पुनः चयन भएका छन् । उक्त संस्थाको निजी क्षेत्रका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका जोशीको कार्यकाल साउन १२ गते समाप्त हुने भएकाले उनलाई सोही...बाँकी