News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नबिल बैंकमा रहेको आईएफआईसी बैंकको संस्थापक शेयर खरिदबिक्री प्रक्रिया स्थगित

    काठमाडौं । नबिल बैंकमा रहेको इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्सियल बैंक (आईएफआईसी)को नाममा रहेको संस्थापक शेयर खरिदबिक्री प्रक्रिया स्थगित भएको छ। बैंक सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले नबिल बैंकमा विदेशी लगानीकर्ता हाल परिवर्तित...बाँकी

    मनकामना स्मार्ट लघुवित्तको १७% बोनस शेयर पाउन शेयरधनी स्वयंले कर तिर्नुपर्ने

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७७।७८को १७ प्रतिशत बोनस शेयर पाउन शेयरधनीहरु स्वयंले कर तिर्नुपर्ने भएको छ। संस्थाले आज एक सूचना जारी गर्दै उक्त बोनस शेयर प्राप्त गर्न त्यसमा लाग्ने करबापतको...बाँकी

    वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न

    काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा...बाँकी

    दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

    झापा । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छन् । विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध...बाँकी

    सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्यो : अध्यक्ष कुँवर

    काठमाडाैं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताएका छन् । ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम...बाँकी

    माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् । बैंकको गत जेठ १७ बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरि पोखरेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले बैंक तथा...बाँकी

    स्वस्तिक लघुवित्तद्वारा गुडिया बनाउने तालिम सम्पन्न

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सिराहाको कल्याणपुर शाखा अन्तर्गत रहेको बिष्णुपुर गाउँपालिका २ राजपुरमा आफ्ना ग्राहक सदस्यहरुको आम्दानी बृद्धि गराउने उद्देश्यका साथ गुडिया बनाउने तालिम प्रदान गरेको छ । तालिममा कल्याणपुर शाखाबाट वित्तीय सेवा...बाँकी

    नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति जारी

    काठमाडाैं । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति, २०८१ जारी गरेको छ । वित्तीय सेवाको विस्तार, प्रगाढता अभिबृद्धिका साथै वित्तीय साक्षरता प्रवर्द्दन र वित्तीय ग्राहक संरक्षणमार्फत वित्तीय समावेशीकरण प्रवर्द्दन गर्नु यो नीतिको मुख्य उद्देश्य रहेको राष्ट्र...बाँकी

    बजेट स्वागतयोग्य छ, सबै मिलेर कार्यान्वयन गरौं : अध्यक्ष केसी

    काठमाडौ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा पनि आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताएका छन्। काठमाडौंमा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश...बाँकी

    समृद्धि फाइनान्सको ज्येष्ठ नागरिकसँग अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले इटहरी शाखाबाट ज्येष्ठ नागरिकसँग अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले जेष्ठ १५ गते मंगलवार इटहरी उपमहानगरपालिका...बाँकी