News Portal

  • नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा अर्ज्याल नियुक्त

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०८१
    १४ पटक
    ७ कार्तिक, २०८१

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मणि कुमार अर्ज्याल नियुक्त भएका छन् ।कम्पनी सञ्चालक समितिको आज कात्तिक ७ बसेको बैठकले आजैदेखि लागु हुने गरी अर्ज्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्