News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट

    ठूलो खोला हाइड्रोमा जुट्यो लगानी, सिटिजन्सको अगुवाईमा दुई वाणिज्य बैंकले लगानी गर्ने

    काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरमा ऋण लगानीको टुंगो लागेको छ । जसमा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा लगानी जुटेको हो । यस आयोजनामा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको पनि लगानी रहनेछ । असोज...बाँकी

    ‘नगद लगानी बिनै नाफा पाइने व्यस्त चोकको पसल रहेछ बीमा’, सिटिजन लाइफकी एजेन्सी म्यानेजर कमला चापागाई

    काठमाडौं । ‘कमला चापागाई’, सिटिजन लाइफ इन्स्योरेस कम्पनीको एजेन्सी म्यानेजर हुन् । उनको अभिकर्ता पेशा यात्रा सिटिजन लाइफको स्थापना कालदेखि नै शुरु भएको हो । बीमामा लागेपछि यो पेशा भिन्न देखे, निरन्तरता दिए, सिनियर एजेन्सी...बाँकी

    सानिमा सेक्यूरिटिज लिमिटेडको कारोबार विधिवत रुपमा सुरुवात

    काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेड ब्रोकर नं. ८३ ले मिति २०८० आश्विन २९ गतेदेखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र यस...बाँकी

    विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठक सम्पन्न

    काठमाडौं । विश्वबैंक र आइएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्रीको नेतृत्वमा मोरोक्को को माराकेश गएको नेपाली प्रतिनिधिमण्डल आज नेपाल फर्कीएको छ। अर्थमन्त्री विश्वबैंकको र राष्ट्रबैकका गभर्नर आइ एम एफको पदेन गभर्नर रहने व्यवस्था...बाँकी

    हेटौंडामा एमएडब्लु ग्रूपले सञ्चालनमा ल्यायो जेसिबीको एक्सक्लुसिभ रिटेलर

    काठमाडौं । एमएडब्लु ग्रूप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालिले जेसिबीको एक्सक्लुसिभ रिटेलर हेटौंडामा सञ्चालनमा ल्याएको छ ।कम्पनीले नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री...बाँकी

    घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

    काठमाडौं । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । यस् अफर अन्तर्गत नयाँ ग्राहकले ५०...बाँकी

    जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा

    काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित आयोजना गरिएको जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० मा लक्की ड्र मार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ...बाँकी

    अब सन सेक्युरिटिजमार्फत हुने शेयर कारोबारको भुक्तानी इसेवाबाट गर्न सकिने

    काठमाडौं । अब सन सेक्युरिटिजमार्फत हुने शेयर कारोबारको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । उक्त अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण...बाँकी

    स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण हुँदैनः गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताएका छन् । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’...बाँकी

    धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष ढकाल एशियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्डवाट सम्मानित

    काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरपे्रनियर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएवापत ढकाललाई “एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड”...बाँकी