News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, लाभांश, समाचार, साधारणसभा

    ज्योति विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ज्योति विकास बैंकको १४औं वार्षिक साधारण सभा मिति २०७८ पुष २३ गते शुक्रबार नक्साल, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ । वार्षिक साधारणसभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने...बाँकी

    एनएमबि बैंकको प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित

    काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता...बाँकी

    नेपाल एसबिआई बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका शेयरधनीहरुको २८औं वार्षिक साधारणसभा आज मिति २०७८ पौष २० गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले बैंकको आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक...बाँकी

    प्रभु बैंकको २०औं वार्षिक साधारणसभाले १२.६३ प्रतिशत लाभांश पारित

    काठमाडौं । प्रभु बैंकको १२.६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २०औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर...बाँकी

    ग्लोबल बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको सञ्चालन गरेको छ । बैंकले शुक्रबार पौष १६, २०७८ मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको सञ्चालन गरेको हो । यस कार्यक्रमअन्तर्गत बैंकले प्रदेश नं....बाँकी

    सनराइज बैंकको लाभांश पारित

    काठमाडौं । सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको १४औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकले क्यासब्याक पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बैंकले उक्त सुविधा प्रदान गर्ने भएको हो ।...बाँकी

    सिद्धार्थ बैंकद्वारा रक्तदान कार्यक्रम सञ्चालन

    काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो उन्नाइसौं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि...बाँकी

    सेञ्चुरी बैंकले डाक्यो साधारण सभा

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आगामी पुस ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो ११औं वार्षिक साधारणसभा डाकेको हो । उक्त सभाले...बाँकी

    हिमालयन बैंकको साधारणसभा पुसभित्रै

    काठमाडौं । साधारणसभा तोक्न बाँकी रहेका २ वाणिज्य बैंकमध्ये हिमालयन बैंकले पुस ३० गतेको लागि तोकेको छ । सूचीकृत २६ वाणिज्य बैंकमध्ये २४ वटाले साधारणसभा गर्दा हिमालयन र एनआईसी एसिया बैंक भने सभा गर्नमा पछि...बाँकी