News Portal

  • महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

    आर्थीकसंसार संवाददाता४ असोज, २०८०
    २०३ पटक
    ४ असोज, २०८०

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ बराबरको एफपीओ निष्काशन गर्न सेबोनमा भदौ २४ गते निवेदन दिएको हो ।

    एफपिओ निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले अंकित मूल्य १ सय का ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्काशन गर्नेछ ।

    प्रतिकृया दिनुहोस्