News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, व्यापार व्यवसाय, समाचार

    ज्योति लाइफको आईपीओ फागुन २३ देखि भर्न पाइने

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आगामी फागुन २३ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले सो दिनदेखि ६६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । कम्पनीले अंकित मूल्य एक...बाँकी

    सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा छुट पाउने भएका छन् । सोसम्बन्धी बैंक र त्रिसाराबीच सम्झौता भएको छ । बैंक र त्रिसारा रेष्टुरेन्टबीच भएको सम्झौताअनुसार बैंकका...बाँकी

    महासंघको द्विराष्ट्रिय एवं गैरआवासिय नेपाली समन्वय फोरम विस्तार

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रीय सदस्य एवं फोरमका सभापति देशबन्धु बस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरिएको हो । बिहीबार एक कार्यक्रमबीच...बाँकी

    एसएमईजलाई सहज कर्जा उपलब्ध गराउन एफएनसीसीआई र एनबीएबीच समझदारी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज)को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर...बाँकी

    स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद १५ दिन थप

    काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ...बाँकी

    सनराइज बैंकको नायव सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त

    काठमाडौं । सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । सञ्चालक समितिको मिति २०७७ माघ २६, सोमबार बसेको बैठकको निर्णयअनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुभएको हो ।...बाँकी

    नबिल बैंक र उपाय सर्भिसेसबीच कर्जाको लागि सहयोग सम्झौता

    काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका प्रमुख एस.एम.ई तथा...बाँकी

    सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा भेडीयामा

    काठमाडौं । सनराइज बैंकले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका–७, भेडीयामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६९ पुगेको छ । बैंकले कल्यानपुर नगरपालिका–७ भेडीयामा...बाँकी

    सिटिजन्स बैंक र होटल मेरिडियनबीच विशेष छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियन सुन्धारामा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल मेरिडियनमा सेवा लिँदा विशेष छुट पाउने भएका हुन् । बुधबार बैंक...बाँकी

    नेपाल बैंकका ग्राहक तथा कर्मचारीले आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट पाउने

    काठमाडौं । नेपाल बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टमा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा छुट पाउने भएका छन् । बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानमा रहेको आगन्तुक रिसोर्टमा बैंकका ग्राहकले कार्ड अथवा मोबाइल बैंकिङ्ग मार्फत बिल...बाँकी