News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सानिमा रिलायन्स लाइफका अभिकर्ता सम्मानित

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको विर्तामोड शाखामा शुक्रबार उत्कृट व्यवसाय गर्ने अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ठ ब्यावसाय गर्ने २० जना भन्दा धेरै अभिकर्ताहरुलाई सम्मान गरेको हो...बाँकी

    मेटलाइफको अभिकर्ता सम्मान तथा तीज विशेष कार्यक्रम सम्पन्न

    काठमाडौं । मेट लाइफले करिब २०० अभिकर्ताहरुको सहभागिता सहित काठमाडौंमा विशेष तीज कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम इन्स्योरेन्सका अभिकर्ताहरुलाई सम्मान र प्रेरणा दिने हेतुले आयोजना गरेको हो । तीजको उल्लासपूर्ण वातावरणमा मेटलाइफका अभिकर्ताहरुलाई बीमा समाधानमार्फत...बाँकी

    हिमालयन लाइफकी सिनियर एजेन्सी म्यानेजर तामाङ ग्लोबल कन्फ्रेन्समा सहभागी हुँदै

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाकी गर्विलो नाम, सिनियर एजेन्सी म्यानेजर फुरुमाया तामाङ यही आउँदो अगस्ट २४ देखि २७ तारिखसम्म चीनको मकाउमा आयोजना हुने प्रतिष्ठित MDRT (Million Dollar Round Table) ग्लोबल कन्फ्रेन्समा सहभागी हुने...बाँकी

    साउनमा उत्साहजनक वैदेशिक व्यापार, ९५.७५ प्रतिशत बढ्यो निर्यात

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा उत्साहजनक वैदेशिक व्यापार भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशत बढेको छ। विभागका अनुसार साउन महिनामा १...बाँकी

    मेटलाइफ नेपालद्वारा सर्पदंश नियन्त्रणका लागि सहयोग, झापामा जनचेतना अभियान सुरु

    झापा । मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गर्दै ग्रामीण क्षेत्रमा बढ्दो सर्पदंशको जोखिम नियन्त्रण गर्न सहयोग गरेको छ । कम्पनीले यसलाई कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको महत्वपूर्ण पहलका रूपमा अघि सारेको हो...बाँकी

    नेपाल लाइफद्वारा राउन्ड टेबल नेपालसँगको सहकार्यमा सगरमाथामा थुप्रिएका फोहोर सङ्कलन

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५,००० किलोग्राम फोहोर सङ्कलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच...बाँकी

    क्रेस्ट माइक्रो लाइफको सेयर लकइन असोज ५ गते सकिने

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर लकइन अवधि सकिने भएको छ । कम्पनीको सामूहिक लगानी कोषका लागि छुट्याएको सेयरको लकइन सकिने भएको हो । कम्पनीले ७५ करोड रुपैयाँमध्ये ३० प्रतिशत अर्थात् २२ करोड ५०...बाँकी

    आइएमई लाइफद्वारा लैनचौर युवा क्लबलाई सीसी टिभी हस्तान्तरण

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लैनचौर युवा क्लबलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । कम्पनीले सामुदायिक सुरक्षा चुस्त दुरूस्त बनाउने उद्देश्यले लैनचौर युवा क्लबलाई...बाँकी

    सन नेपाल लाइफको एएमएल/सीएफटी तालिम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ ।  तालिम ...बाँकी

    शिखर इन्स्यारेन्सले सुरु गर्यो नयाँ स्वास्थ्य बीमा ‘शिखर स्वास्थ्य सुरक्षा’, नगदरहित स्वास्थ्य सेवा पाइने

    काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना “शिखर स्वास्थ्य सुरक्षा” को सुरुवात गरेको छ ।कम्पनीले एक समारोहका बीच “शिखर स्वास्थ्य सुरक्षा” कार्यक्रमको औपचारिक सुरुवात गरेको हो । यो योजना अन्तर्गत व्यक्तिगत तथा परिवारका सम्पूर्ण...बाँकी