काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश न ३,४ र ५ मा एकै दिन विभिन्न स्कुल तथा कलेजका करिव १८०० विद्यार्थीसँग बीमा अन्तक्रिया कार्यक्रम संचालन गरेको छ । आजका विद्यार्थी भोलिका कर्णधार हुन उनीहरुले बीमा बारे ज्ञान हाँसिल गरेमा यस प्रति उनीहरुको आकर्षण बढ्ने र दिर्घकालिन रुपमा जनशक्ति अभाव लाई पुरा गर्न सक्नेछन् भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ ।
विद्याथीलाई बीमा बारे ज्ञान भयो भने आफ्नो परिवार, समाजलाई बुझाउन सक्ने र बीमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले सुरु गरिएको विद्यार्थीसँग बीमा कार्यक्रमले हाल देशव्यापी रुपमा निकै चर्चा बटुलेको छ ।
यस अघि पनि कम्पनीले बीमा जागरण अभियानलाई निरन्तर रुपमा गर्दै आइरहेको छ । समृद्धि तपाईको साथ हाम्रो भन्ने मुल नारा सहित सफल लगानिकर्ता, दुरदर्शी एवंम दक्ष म्यानेजमेन्ट टिम, राष्ट्रका गहनाको रुपमा पृथक पहिचान बनाएका ब्राण्डएम्बास्डर मह जोडि , नेपाल मै पहिलो पटक जारि गरिएका नविनतम बीमा योजनाहरु , २० घातक रोगमा ५० लाख सम्मको उपचार खर्च , सिटिजन स्वरोजगार अभियान, गुरु सम्मान कार्यक्रम, लगायतका कार्यक्रमहरुले कम्पनीको पहिचान पृथक बनाएको छ ।
सिटिजन लाइफले गर्यो स्कुल तथा कलेजका १८०० विद्यार्थीसँग बीमा अन्तक्रिया कार्यक्रम
आर्थीकसंसार संवाददाता३ चैत्र, २०७८
३ चैत्र, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न