काठमाडौं । जीवन बीमा दावी भुक्तानीमा सर्वाधिक रकमको दावी भुक्तानी दिन सफल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पोखरा महानगरपालिका वडा नं. २ निवासी ईन्जिनियर विनोद पराजुलीको परिवारलाई जीवन बीमा दावी रकम भुक्तान गरेकोछ । कम्पनीको लेखनाथ...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.८०१३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको नौबिसे शाखाले बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको वडा न ८ महाङ्कालमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको...बाँकी
काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, पास्नी लगायतका चार्डपर्वमा जिन्सी सामानहरु दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ । यसैबीच आफ्नो नाति कृतिक रानाको अन्नप्राशनको दिन नातिलाई बीमा पोलिसी...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष...बाँकी
काठमाडौं । नेपालमा पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने भएको हो ।...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माघ ३, बुधबारका दिन जाजरकोटका भूकम्प प्रभावितहरूका लागि चार लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीका तर्फबाट क्षेत्रीय प्रबन्धक तथा...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको तम्घास शाखाले मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । धुर्कोट गाउपालिका वडा नं ०१ गुल्मी मा बस्दै आएका राम बहादुर सिंजालीको असामाहिक निधन भएकोमा सिटिजन लाइफ इन्स्योरेन्सले उनको घरमै पुगेर...बाँकी
काठमाडौं । पछिल्लो समय हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै कारोबार र मूल्य निरन्तर बढेसँगै लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । बिहीबार मात्रै कम्पनी एक्लैको...बाँकी
काठमाडौं । नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले बैंकिङ क्षेत्रबाट नबिल र बीमा क्षेत्रबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको हो । इप्पानले निजी क्षेत्रले निर्माण...बाँकी