काठमाडौं । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपालमा नै पुनर्बीमा सेवा पाएकोमा खुसी व्यक्त गरेका छन् । आज नेपाल पुनर्बीमाको ११औं वार्षिकोत्सवको कार्यक्रममा शुभकामना व्यक्त गर्दै अध्यक्ष पौडेलले यस्तो धारणा राखेका हुन्। ‘हामीले रिइन्स्योरेन्स...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५६ प्रतिशत अर्थात् १० कित्ता...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी स्थापनाको १० वर्ष पुरा गरी कात्तिक २१ गतेदेखि ११औँ वर्षमा प्रवेश गरेको हो । आकस्मिक बीमा कोषको...बाँकी
काठमाडौं । नेपाल लाइफले हेटौंडामा भवनसहितको जग्गा खरिद गरेको छ । कम्पनीले मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको ६० धुर क्षेत्रफलमा रहेको १७ करोड १० लाख रुपैयाँमा...बाँकी
काठमाडाैं । रिलायबल नेपाल लाइफले रंगोली कन्टेस्ट प्रतियोगिता योजना ल्याएको छ । उक्त योजनामा ५ जनाले पुरस्कार पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार ५ हजार र तेस्रो पुरस्कार ३...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय बिजनेश रिभ्यु मिट सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको...बाँकी
काठमाडौं । भारतको जीवन बीमा निगम (एलआईसी)ले चालु वित्त वर्षको अन्त्यसम्ममा बन्ड फर्वार्ड रेट एग्रिमेन्ट (एफआरए) बजारमा प्रवेश गर्ने तयारी गरेको छ। एलआईसीले आफ्नो ननपार्टिसिपेटरी बीमा पोलिसी व्यवसाय खण्डमा जोखिम कम गर्न एफआरए बजारमा प्रवेश...बाँकी
काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुर पश्चिम प्रदेश बीमक समितिको अध्यक्षमा कम्पनीका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द सर्वसम्मत चुनिएका छन। कात्तिक १२ गते सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको अभिकर्ता भेलाबाट उनलाई...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कात्तिक २० गतेबाट कृषि तथा पशुपन्छी बीमा अभिकर्ता र क्षति मूल्याङ्कनकर्ता सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता र क्षति मूल्याङ्कनकर्ता भई कार्य गर्न इच्छुक...बाँकी