News Portal

  • काममा फर्किए सन नेपाल लाइफका सीईओ अर्याल

    आर्थीकसंसार संवाददाता२२ साउन, २०८३
    ३७ पटक
    २२ साउन, २०८३

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पुनः काममा फर्किएका छन् ।

    कम्पनी सञ्चालक समितिको बैठकले सीईओ अर्याललाई पुनः जिम्मेवारी दिने निर्णय गरेको हो। यससँगै उनी बिहीबारबाटै काममा फर्किएका हुन् ।

    प्रतिकृया दिनुहोस्