काठमाडौं । एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले आयोजित सानिमा रिलायन्स Vision to Value 2083 कार्यक्रम, “Empowering the Pinnacle for Elite Results” भन्ने नारासहित सम्पन्न भएको छ।...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल) को गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.४५ प्रतिशत बढेर ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३१ करोड ५८...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ३८ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ४६ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ । २६ करोड ६६ लाख रुपैयाँ शेयर पूँजी भएको...बाँकी
काठमाडौं । आईसीएफसी फाइनान्सले शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा शाहीलाई कम्पनीले छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति प्रदान गर्दै...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ८.५५ प्रतिशत बढेर ३८ करोड २ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३५ करोड २...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा आफ्नो गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ । यस कार्यालयको सञ्चालनसँगै गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा प्रदान...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीले व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्तालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ‘ब्रान्च मेनेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न भएको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजित सम्मेलनमा व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति,...बाँकी