News Portal

  • बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्ललाई

    आर्थीकसंसार संवाददाता५ भदौ, २०८३
    ११ पटक
    ५ भदौ, २०८३

    काठमाडाै। बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्लले पाएकी छिन् ।

    यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयको प्रदेश प्रमुखको जिम्मेवारी केदारनाथ भट्टले पाएका थिए । भट्ट कर्णाली प्रदेश प्रमुख भएसँगै उक्त रिक्त पदमा मल्ल नियुक्त भएकी हुन्।

    निर्मला मल्ल नेपाल बीमा प्राधिकरणकी उपनिर्देशक हुन् ।  प्राधिकरणको केन्द्रिय कार्यालयमा उनले जोखिम व्यवस्थापनको सहित विभिन्न शाखामा काम गरिसकेको अनुभव रहेको छ ।

    प्रतिकृया दिनुहोस्