News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हिमालयन लाइफको साधारणसभा आज, के-के छन् एजेन्डा ?

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा आज माघ २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिबाट प्रस्तुत हुने...बाँकी

    एनएलजीले पनि एनएफआरएस–१७ बमोजिम सार्वजकि गर्‍यो वित्तीय विवरण

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मानक–१७ (एनएफआरएस १७– इन्स्योरेन्स कन्ट्रयाक्ट्स) अनुरूप वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअघि एनएफआरएस–१७ बमोजिम वित्तीय विवरण सार्वजनिक गर्ने...बाँकी

    धितोपत्र बोर्डबाट युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद जारी गर्ने अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। धितोपत्र बोर्डले आज युनाइटेड अजोड इन्स्योरेन्सलाई हाल कायम चुक्तापुँजीको १००ः१० अनुपातमा अर्थात १० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति दिएको...बाँकी

    हिमालयन लाइफको सञ्चालकमा नेपाल नियुक्त

    काठमाडौं । हिमालयन लाइफको सञ्चालकमा दिपक नेपाल नियुक्त भएका छन् । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूह अन्तर्गत रिक्त रहेको संचालक पदमा भक्तपुर नगरपालिका वडा नं. १ बस्ने नेपाललाई माघ २५...बाँकी

    सिटिजन्स लाइफको कुल बीमाशुल्क आर्जन २२.५२ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमास (साउन–पुस) सम्ममा ४ अर्ब १४ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा  कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ...बाँकी

    नेपाल व्यवस्थापन संघको कोषाध्यक्षमा चंकी क्षेत्री निर्विरोध

    काठमाडौं । नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिको कोषाध्यक्ष पदमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । दुई वर्षे कार्यकालका लागि उनीसहित पाँच सदस्यीय नयाँ प्रबन्ध समितिको चयन गरिएको...बाँकी

    आइएमई लाइफलाई एशिया इमर्जिङ इन्स्योरेन्स अवार्डमा तीन उपाधि

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित एशिया इमर्जिङ इन्स्योरेन्स अवार्ड्समा तीनवटा विधामा उपाधि हात पारेको छ । कम्पनीले उत्कृष्ट ग्राहक–मुखी सेवा, बीमा नेतृत्वमा महिला तथा बीमामा पहुँच विस्तारका लागि उपाधि प्राप्त गरेको...बाँकी

    एनएलजी इन्स्योरेन्सद्वारा सिद्धकुमाख गाउँपालिकामा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम

    काठमाडौं । कृषकको घर–दैलोमा पुगेर बीमा सेवा विस्तार गर्ने उद्देश्यसहित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले सिद्धकुमाख गाउँपालिका वडा नं ५ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।...बाँकी

    सानिमा रिलायन्स लाईफले पायो अन्तर्राष्ट्रिय ‘बेस्ट स्ट्राटेजी’ अवार्ड

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौं इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ विधामा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । थाइल्याण्डको बैंककमा सम्पन्न...बाँकी

    एशियन लाईफको एमडीआरटी अचिभर्स अवार्ड २०२६ सम्पन्न

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले एमडीआरटी अचिभर्स अवार्ड २०२६ सम्पन्न गरेको छ । कम्पनीले होटल सोल्टीमा तीन दिनसम्म आयोजना गरेको अभिकर्ता सम्मेलन तथा सम्मान कार्यक्रममा देशभरका ३५० भन्दा बढी अभिकर्ताहरूको सहभागिता रहेको जनाएको छ ।...बाँकी