काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले बिक्री नभई बाँकी रहेको हकप्रद सेयर गोप्य शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनपछि अवितरित रहेको ७० हजार ४८० कित्ता सेयर बिक्री गर्ने भएको हो ।...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा देशभर विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरिरहेको छ। यसै सन्दर्भमा, हिमालयन लाइफ इन्स्योरेन्स डडेल्धुरा उप प्रादेशिक कार्यालयको...बाँकी
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लब बीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि एवं संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल...बाँकी
काठमाडौं । कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले बागचौर नगरपालिका–७ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा एनएलजी इन्स्योरेन्स...बाँकी
काठमाडौं । विश्वभर फुटबलले समुदायलाई एकताबद्ध गरिरहेको सन्दर्भमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम सुरु गरेको छ । ‘शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने’ लक्ष्यसहित सुरु...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्सले आफ्नो स्थापनाको ३० वर्ष पूरा गरी ३१औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरस्थित बीमा भवनमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्मचारी तथा सर्वसाधारणको सहभागिता...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले उपलब्ध गराएको सहयोग न्यूरो विकाससम्बन्धी समस्या भएका बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवामा उपयोग गरिने जनाएको छ । यसअन्तर्गत...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका आधारभूत सेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागितामा उक्त...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिन बाँकी बीमा दाबी भुक्तानी फर्छ्यौट गर्न आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै २०८२ चैत मसान्तसम्म परेका दाबीको निवेदनका हकमा यस्तो आग्रह गरेको हो। ‘निवेदन...बाँकी
काठमाडौैं । ओरिएन्ट इन्स्योरेन्स कम्पनीले रोकिएको बीमा दाबी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। आवश्यक कागजपत्र समयमै उपलब्ध नभएका कारण रोकिएको दाबी भुक्तानी प्रक्रिया...बाँकी