News Portal

  • सन् नेपाल लाइफका सीईओ अर्याल रिहा

    आर्थीकसंसार संवाददाता२७ चैत, २०८२
    १० पटक
    २७ चैत, २०८२

    काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल रिहा भएका छन् ।

    जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्णयअनुसार उनी रिहा भएका हुन् ।

    नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) अर्याललाई सेयर किर्ते गरेको आरोपमा चैत्र १६ गते पुतलीसडकबाट पक्राउ गरेको थियो ।

    प्रतिकृया दिनुहोस्