News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, रोजगार, विमा, समाचार

    हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बन्दै विजयबहादुर शाह

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् । इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्य बाहिरिने भएसँगै उक्त पदमा शाहलाई नियुक्त गरिने प्रक्रिया अघि बढेको हो । सीईओ बज्राचार्य फागुनदेखि...बाँकी

    बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत)को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले शुक्रबार एक सूचना जारी...बाँकी

    रिलायन्स लाइफमा नवनियुक्त सिइओ पोखरेलले सम्हाले कार्यभार

    काठमाडौं । रिलायन्स लाइफका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले काम गर्न सुरु गरेका छन् । कम्पनीले उनलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरे सँगै उनले आजदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।...बाँकी

    सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक श्रेष्ठले सम्हालिन् कार्यभार

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नवनियुक्त स्वतन्त्र सञ्चालक शोभा श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् । श्रेष्ठले माघ १० गते आफ्नो पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् । यससँगै उनले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा...बाँकी

    बीमा क्षेत्रका कर्मचारीहरूको लागि जोर विजोर प्रणाली लागु नहुने

    काठमाडौं । बैंक बीमा क्षेत्रका कर्मचारीहरुका लागि जोर विजोर प्रणाली लागु नहुने भएको छ । आज शुक्रवार रातिदेखि लागु हुने भनिएको जोर विजोर प्रणालीमा बैंक बीमा क्षेत्रका कर्मचारीहरुलाई भने लागु हुने छैन । काठमाडौं उपत्यका...बाँकी

    नबिल बैंकका अध्यक्ष पौडेलले लिए सपथ

    काठमाडौं । नबिल बैंकको संचालक समितिका नव निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन  । अध्यक्ष पौडेललाई पौष ३०...बाँकी

    प्रधानमन्त्री रोजगार कार्यक्रमले बढायो दैनिक ज्यालादर

    काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधनको भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसका आधारमा पुस अन्तिम साता बसेको मन्त्रीपरिषद् बैठकले सो निर्देशिका संसोधन स्वीकृत गरेको हो । निर्देशिका संशोधन स्वीकृति...बाँकी

    सिन्धु विकास बैंकको सीइओमा राम कुमार गिरी नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी नियुक्त भएका छन् । पुस २६ गते सोमबारदेखि लागुहुने गरी गिरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । गिरीले नेपाल बंगलादेश बैंक, सनराईन बैंकलगायत...बाँकी

    सिटिजन लाइफको सीईओमा पुनः पोषकराज पौडेल नियुक्त

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोषकराज पौडेल नियुक्त भएका छन् । आगामी ४ वर्षको लागि बीमा समितिले पौडेललाई सीइओमा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस...बाँकी

    सुबस खड्का सीबीआईएल क्यापिटलको निर्देशकमा नियुक्त

    काठमाडौं । कर्मचारी सञ्चय कोष, नेपालका कामु प्रमुख प्रबन्धक सुबस खड्का सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा सम्मिलित भएका छन् । कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले खड्कालाई पौष १५, २०७८ मा...बाँकी