News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, रोजगार, समाचार

    एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा पल शाह नियुक्त

    काठमाडौं । एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले मंगलबार शाहसँग द्विपक्षीय समझदारी गरेको जनाएको छ । शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको...बाँकी

    हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले सम्हाले पद तथा गोपनियताको लिए सपथ

    काठमाडौं । नेपाल राष्ट्र  बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंकका अध्यक्ष श्रेष्ठलाई पद तथा...बाँकी

    सिन्धु विकास बैंकका कामु सीईओमा रामकुमार गिरी

    काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशप्रसाद जोशीले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले संस्थाको सीईओ पदबाट राजीनामा दिएका हुन् । उनले दिएको राजीनामालाई संस्थाको सञ्चालक समितिको बैठकले कार्तिक १...बाँकी

    सूर्या लाइफको कम्पनी सचिवमा केसी नियुक्त

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । उनलाई आगामी असोज ४ गतेदेखि लागू हुने गरी...बाँकी

    ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्वाचित

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध चयन भएका छन् । संघको बिहीबार भएको साधारणसभाबाट मल्ली निर्विरोध चयन भएका हुन् । बिहीबार चुनाबी प्रक्रिया अगाडि बढेर विजयहरी शर्मा र पूर्व अध्यक्ष...बाँकी

    नेपाल पुनर्बीमाको सञ्चालकबाट डिल्लीराज अर्यालको राजीनामा स्वीकृत

    काठमाडौं । डिल्लीराज अर्यालले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले भदौ २७ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामालाई हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो...बाँकी

    अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त

    काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले अवकास...बाँकी

    कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताल नियुक्त

    काठमाडौं । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धितालले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निमित्त प्रशासकको जिम्मेवारी दिएको हो । यसअघि कोषको सह–प्रशासक रहेका उनी वरिष्ठताको आधारमा कोषको निमित्त प्रशासक बनेका...बाँकी

    एशियन लाईफको अध्यक्ष दिपककुमार श्रेष्ठद्वारा सपथ ग्रहण

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण...बाँकी

    ग्लोबल आइएमई बैंकका डीसीईओ रेग्मीद्वारा पदभार ग्रहण

    काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् । रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गरेका हुन् । गत साउन २९ गते बसेको बैंकको...बाँकी