News Portal

  • सन् नेपाल लाइफ इन्स्योरेन्सको डीसीईओमा फुयाँल नियुक्त

    आर्थीकसंसार संवाददाता८ फागुन, २०८१
    २२ पटक
    ८ फागुन, २०८१

    काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्।

    उनी आज डीसीईओमा नियुक्त भएका हुन् ।

    फुयाँल यसअघि आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेका थिए।

    उनी गत भदौमा आईएमई लाइफबाट बाहिरएका थिए ।

    प्रतिकृया दिनुहोस्