काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् । कम्पनीले उनलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो। वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साढे ४ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । २०७८ मंसिरदेखि नेतृत्वविहीन बनेको कम्पनीले नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझालाई कम्पनीको सीईओको रुपमा पाएको हो । सरकारले गत चैत १३...बाँकी
काठमाडौं । सरकारले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा झालाई महाप्रबन्धकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक...बाँकी
काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा...बाँकी
काठमाडौं । आज मिति २०७८/१२/०६ गते आईतबार, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भयो । मिति २०७४/०८/२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै...बाँकी
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा संस्थापक शेयरधनी कुमारी बैंकले राम चन्द्र खनालको सट्टामा भोला नाथ ढुङ्गानालाई पठएको छ । बैंकले राम चन्द्र खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए पछि बैंकको कम्पनी सचिव...बाँकी
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश हमालले कार्यभार सम्हालेका छन् । उनले शुक्रवार अर्थमन्त्री जनार्दन शर्मा सँग सपथ ग्रहण गरेका थिए । शुक्रवार सपथ ग्रहण गरे सँगै आजदेखि धितोपत्र बोर्डको अध्यक्षको कार्यभार...बाँकी
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् । फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक पन्तलले आगामी ४...बाँकी
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा डा. ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । कम्पनीले आगामी २०७८ चैत २९ गतेबाट लागू हुने गरी कट्टेललाई नियुक्त गरेको जनाएको छ । उनलाई ४ वर्ष...बाँकी