News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, समाचार

    भिजन इनर्जीको बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

    काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्र्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना” को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ। कम्पनीले अंकित दर सयमा पैंसट्ठी करोड रुपैयाँ बराबरको ६५...बाँकी

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको सांसद टुंगो लगायो (नामसहित)

    काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ । शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय समिति बैठकले निर्वाचन आयोगले तय गरेको मापदण्ड भित्र रहेर १३ जना समानुपातिकतर्फका सांसदहरुको सूचि...बाँकी

    माओवादीले आयोगमा बुझायो १४ समानुपातिक सांसद : को को परे ? (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत...बाँकी

    रिलायन्स लाइफ र बिएनसी अस्पतालबीच सम्झौता

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोड स्थित बिएनसी अस्पताल बीच मेडिकल अन्डर राइटिंगको लागि सम्झौता भएको छ। कम्पनीका ग्राहकवर्गलाई छिटो , छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले...बाँकी

    नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम (नामसहित)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा सदस्यको नाम छनोट गरिएको...बाँकी

    एमालेले टुंग्यायो समानुपातिकतर्फको ३४ जनाको नाम (सूचीसहित)

    काठमाडौं : नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जनाको नामा टुंग्याएको हो । बैठकले आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम...बाँकी

    एमालेका सातै प्रदेशका समानुपातिक सांसद चयन (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ। शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार प्रदेश १ मा १५, मधेश...बाँकी

    समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

    काठमाडौं । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको...बाँकी

    रिलायन्स लाइफ तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता , चिफ विजनेश अफिसर...बाँकी

    मुक्तिनाथ विकास बैंकले सुरु गर्‍यो कृषि पेशालाई सम्मानित बनाउने अभियान

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषी पेशालाई सम्मानित पेशा बनाउने अभियान सुरु गरेको छ । बहुउद्देश्यीय कृषि सहकारी मार्फत किसानलाई सहभागी गराई उद्यमशीलता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियान सुरु गरेको...बाँकी